Asked by Anonymous User ,29 years

on 23/5/20

आज (२०७६।०२।१०) नौ दिन भयो मेरो period भएको तर दिनमा एक पटक मात्र bleeding हुन्छ । त्यौ पनि एकदम कम मात्र bleeding हुन्छ ? किन होला ? अरु बेला Normal period हुन्थ्यो ५/ ६ दिनमा period सकिन्थ्यो । यस्तो समस्या पहिलो पटक भएको छ के करणले होला ? कृपया बताइदिनोस्न । म चिन्तित छु । धन्यवाद ।

Replies to question

Post Reply

पहिले कुनै समस्या थिएन? कुनै परिक्षण =हरु गराउनुभएको थियो पहिले? एकपटक आफ्नो समस्या स्त्र रोगको डाक्टरलाइ विस्तृतमा राखेर सल्लाह लिदा राम्रो होला! त्यसको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 23/5/20

Post your Reply

Press Here to type in नेपाली ➤