Asked by Arjun magar
on 25/5/20
मैले मेरो श्रीमती को प्रेगनेंसी जाच को लागि एक चोटि मात्र अल्ट्रासाउन्ड गरेको थिए रिपोर्ट मा ( twin intrauterine pregnancy with mean gestational sac diameter corresponding to 5 week 6 days of gestation. ADVICE :usg after 3 week or sos to visualize embryo भनेर आयो अहिले हाम्रो 28 week भयो तेतिबेला डक्टर ले twin को बारेमा केहि भन्नु भएन के हाम्रो twin बेबी नै भएको हो र डा साब ? फेरी अहिले को अवस्था मा कसरी चेकअप को लागि जानू ? यो अवस्था मा के गर्न सकिन्छ होला डा साब ?