Asked by Anonymous User

on 19/8/18

sir mero haath khutaa dubai jhmjhmauny grxa.sathai left side back pajn ra chest ma pani pain vai rkhya xa yo k va ko holaa.

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। हाअत खुट्टा झमझमाउने कारण धेरै हुन्छन । कहिले नशाको समस्याले, कहिले ढाडको नशा च्यापिएकाले, कहिले भिटामिनको कमी, कहिले हर्मोनको समस्याले । किन भएको हो थाहा पाउन केही जाचहरु आवश्यक पर्छ । त्यसैले कारण पत्ता लगाएर उपचार गर्न नजिकैको अस्पतालमा गएर हाडजोर्नी विशेषज्ञसंग सल्लाह गर्नुहोला । अनि त्यसैअनुरुप उपचार गर्नुहोला।

Answered on 20/8/18

Post your Reply

Press Here to type in नेपाली ➤