Asked by Anonymous User

on 29/5/20

मेरो समस्या आज 3/4 दिन भयो बायाँ कोखा दुख्ने अनि खाना खाए पछि पेट ढुस्स हुने पेट भित्र आवज आउन्छ गड्यन गुढ्यन गर्छ पेटमा हावा भरिएको जस्तो हुन्छ । के भएको होला केही सल्लाह सुझ्ब दिनु हुन्थ्यो कि ?? मलाई पहिला नि ग्यास्टिक भएको थियो । औषधि खाएर ठिक भएको हो ।अब के गर्दा होला ?? कृपाया

Replies to question

Post Reply

पानी बढी खानुहोस, चिल्लो पिरो अमिलो कम खानुहोस, खाली पेट नबस्नुहोस! थप अनलाइन परामर्श पेटरोगको डाक्टरसंग लिनको लागि यो लिंकमा गैर आफ्नो समस्या राख्नुहोला: https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 30/5/20

Post your Reply

Press Here to type in नेपाली ➤