Asked by Anonymous User

on 3/6/20

बिगत 3 महिना देखि नाक को छेवै मा सिङान पानी बग्न लागेको जस्तो महसुस भैरख्ने तर सिङान नहुने। नाक पनि बन्द छैन। अलि अलि खोकी पनि लागिरहेको छ। सधै खोकी लाग्ने र सिङान बगेको जस्तो हुने पनि हैन। तर हुने बेलामा अप्थ्यारो भैराख्ने। के गर्नुपर्ला र के औषधि खानुपर्ला। कृपया बताइदिनुस न। धन्यवाद ।

Replies to question

Post Reply

पहिले पनि यस्तो हुन्थ्यो कि ऐले मात्र भएको? केहीको एलर्जी त्यस्तो केहि थियो र? धुलू धुँवा र चिसोबात सकेसम्म बच्नुहोला! एकपटक नाक काँ रोगको डाक्टरसंग सल्लाह लिएर के गर्ने भनेर सोध्नलाइ यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/

Answered on 3/6/20

Post your Reply

Press Here to type in नेपाली ➤