Asked by Anonymous User

on 3/6/20

Ma 26 yr ko mahila ho. mero ahile 1.5 yearko chhori xa. mero breastma ali girkha jasto vetchha. girkha ho ki brest structure nai ho vanera kasari taha pauna sakinxa.

Replies to question

Post Reply

कति समय भयो त्यस्तो थाहा पाउनुभएको? एकपटक परिक्षण नगरी यकिन यो नै भएको हो भनेर भन्न सकिन्न! कुनैबेला बढ्ने घट्ने केहि हुन्छ? बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गैर परिक्षण गराउनुहोला! एकपटक चिकित्सकको सल्लाहमा के हो यकिन गर्न चाहानुहुन्छ भने यो लिंकमा गएर परामर्श लिन सक्नुहुन्छ: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 3/6/20

Post your Reply

Press Here to type in नेपाली ➤