Asked by Anonymous User

on 3/6/20

ma 46 barsa ko chhu fasting sugar 46 chha.ke garnu parla control garna

Replies to question

Post Reply
Anonymous User

Psychiatry and Mental Health , 5 Years of practice

त्यो नम्बर (४६) आँफ़ैमा चाहिने भन्दा बढिनै कन्ट्रोल्ड फ़ास्टिङ शुगर लेवल हैन र? सुगर कम भएको अवस्था हो। ईन्सुलीन या अरु औषधी प्रयोग गर्नु हुन्छ भने मात्रा घटाउनु पर्ने हुनसक्छ।सुगर कम भएको अवस्थामा तत्कालको लागी जूस, चकलेट जस्ता कुरा खान सकिन्छ। के भएर शुगर लेवल जचाउनु भएको?

Answered on 4/6/20

Post your Reply

Press Here to type in नेपाली ➤