Asked by Anonymous User
on 4/6/20
म एउटा पुरुष हूँ। मेरो दायाँ स्तमा गाँठागुठी देखिएको करिब एक महिना जति भएको छ। मैले यस समस्यालाई साधारण माने, निको भइहाल्छ भनी ठाने तर आज सम्म कुनै परिवर्तन भएको छैन। मैले यो समस्यालाई बुझ्न सकेको छैन यसको थप परामर्श डाक्टर बाट बुझ्न सक्छुकी आशा गरिएको छु???????