Asked by Giru Rana

on 6/6/20

Dr. sap namaste मेरो wife को टाउको ,छाती,पेट , ढाड दुख्ने तथा शरीरमा झिन्न लाग्ने र धेरै वर्ष देखि मैनावारि मा पनि गडबड हुने र मैले holl bodi check पनि गरे obstetrics gynec.,aurthopadic (हड्डी सम्बन्दि, cardoligis (मुटु सम्बन्दि)चेकजाँच गर्दा नोर्मल नै छ तर समस्या समाधान भएको छैन किन होला ।

Replies to question

Post Reply

thank u sir

Answered on 6/6/20

सबै ठाउ दुख्ने कि के भन्नुभएको? कति भयो ऐलेको समस्या के हो सबै विस्तृत भानिदिनुभाए सजिलो हुन्थ्यो! एकपटक अनलाइनमा आफ्नो रिपोर्टसहित चिकित्सकसंग परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-chudal/

Answered on 6/6/20

Post your Reply

Press Here to type in नेपाली ➤