Asked by Kamal Rawal

on 6/6/20

Hello Dr. साब नमस्कार मेरो घाटिको समस्या भएको 2 महिना बढी भैसक्यो हजुर लाई सल्लाह मागे हजुरले भने जस्तै गरे अनि हस्पिटल गए मेडिकलको औषधि खाए 2/3 सन्चो हुन्छ । फेरि उस्तै हुन्छ आखिर के भएको होला वीर हस्पिटल गएको थिए 1 महिना अघि एलर्जी भएको छ भनेर औषधि दिनु भयो खाए 2/3 सन्चो भए जस्तो भयो फेरि उस्तै भयो । मेरो समस्या घाटीको दायाँ नलि दुख्छ घाटी खस खस गर्छ अनि श्वास फेर्न गाह्रो भएको जस्तो फिल हुन्छ

Replies to question

Post Reply

अब के कुरामा एलर्जी भएको भनेर महिले कसरी थाहा पाउने ?? डाक्टरले एलर्जी भएको छ मात्र भन्नू हुन्छ यसको एलजी भएको छ भन्नू हुदैन । के गर्दा यो कुराको एलर्जी भएको भनेर थाहा पाउने रगत चेक अरु के गर्दा थाहा पाउन सकिन्छ ?? कृपाया डाक्टर साब बताइ दिनुन ।

Answered on 9/6/20

एलर्जीको मुख्य समाधान भने एलर्जी हुने कुराबाट टाढा हुनु हो ! आफुलाई के को एलर्जी छ, के गर्दा बढी गाह्रो हुन्छ थाहा पाएर त्यो कुराबाट टाढै बस्नुहोला! लामो समय एलर्जीको औसधी खानु मात्र पनि रार्मो हैन!

Answered on 8/6/20

aba k garn sakinxa ra k garam final डिसिजन dinun dr sab plzzz

Answered on 6/6/20

के एलर्जी नि यति लामो समय सम्म हुन्छ र ?? खाने कुरा अमिलो पिरो चिल्लो केही खाएको छैन 2 महिना भयो । मन तातो पानीले मुख खुल्ला दिनको 3 पटक गर्छु । मन तातो पानी खान्छु । plzzz dr sab k vaya ko holaa plzzz aba k garam mahile yati long time bhayo sahi sujhab sahla dinun ....

Answered on 6/6/20

Post your Reply

Press Here to type in नेपाली ➤