Asked by Anonymous User ,39 years

on 7/6/20

मेरो घाटी को soft palate मा सानो डल्लो आएको करिब २० दिन भयो येस्को उपचार क हुन सक्ला ?

Replies to question

Post Reply

कस्तो डल्लो हो हेर्नपाए हुने! फोटोसहित चिकित्सकसंग अनलाइन परामर्श गर्नको निम्ति यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/

Answered on 8/6/20

Post your Reply

Press Here to type in नेपाली ➤