Asked by Anonymous User

on 7/6/20

मेरो श्रीमती अहिले सातमहिनाकि गर्भवती छिन भिडियो एक्सरे गर्दा सबै राम्रै छ भनेको छ बच्चा छ्ड्के छ भनेको छ यो कस्तो अवस्था हो अनि बच्चाको तौल 667ग्राम छ भनेको छ यो तौल सामान्य हो वा औसत भन्दा कम हो कम हो भने हामीले के गर्दा तौल बड्ने सम्भावना हुन्छ? महिला बिसेसज्ञ डक्टर सङग नियमित जाच गर्न नपाएको तीन महिना जति भयो यो जिज्ञासाको उत्तर पाय आभारी हुने थियौँ।

Replies to question

Post Reply

एकपटक भिडियो एक्सरे हेर्नापाए सबै के रहेछ भनेर यकिन गर्न सकिन्थ्यो! छड्के छ भनेको बच्चा बस्ने पोजिसनलाइ भनेको हुन सक्छ! कतिपय अवस्थामा पछि आफै सिधा नि हुन सक्छ! तौल चै ६६७ ग्राम नै भन्नुभएको हो? एकपटक यकिन गणपाए हुने! स्त्रीरोगको डाक्टरसंग एकपटक अनलाइनमा परामर्श गरेर आफ्नो कुरा राखेर सबै जानकारी लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/women-health/

Answered on 8/6/20

Post your Reply

Press Here to type in नेपाली ➤