Asked by Anonymous User

on 8/6/20

Respected doctors .. मा हाल कोरिया बाट विगत 2/3महिनादेखि पेट को समस्याले गर्दा एकदमै पीडामा छु stomatch दुखिरहन्छ पछि देब्रे पट्टी दुख्छ अनि देब्रे कोखा तल देखि माथि सम्म दुख्छ।देब्रे हात तिर नसामा घोचिराख्छ कहिले काँही छातीमा पनि असहज हुन्छ। 4/5 पटक हस्पिटल गए endoschopy र ct scan गराए र रगत,पिसाब, प्रेसर जाँच गराए सबै ठिकै रिपोर्ट छ औषधि खाँदै छु तर केही सुधार छैन।

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

तपाईंको प्रश्नबाट यो Stress Related समस्या जस्तो देखीन्छ। एकपटक Psychiatrist लाई भेटेर परामर्श लिनु भए जाती होला।

Answered on 8/6/20

Post your Reply

Press Here to type in नेपाली ➤