Asked by HD Medical Team

on 26/3/18

स्वास्थ्य सचेतना: काठमान्डौका होटलहरुमा घरेलुु रक्सी बनाउन विभिन्न अखाद्य बस्तुहरु प्रयोग हुने गरेको समाचार बाहिर आएको छ । फाटेको जुत्ता, चप्पल, पुरानो मोजा लगायत स्यानिटरी प्याड आदि बस्तुहरुको प्रयोगबाट उत्पादन हुने रक्सीले हाम्रो स्वास्थ्यलाई धेरै नकारात्मक हानी गर्छ । यसले हाम्रो दिमाग, कलेजो, आँखा, पेट लगायतका अंगहरुमा गम्भीर असर पुराउन सक्छ । तसर्थ यस्ता पेय पदार्थ पिउनुअघि सोच बिचार गरेर र बुझेर मात्र प्रयोग गर्नुहोला ।

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤