Asked by Anonymous User

on 13/6/20

मेरो टाउकोको बायाँ साइड (पुम्पडो) मा गोलि लागे जस्तो अर्थात गहिरो घाउ or चोट लागेको जस्तो दुखी रहेको छ । यस्तो के कारणले दुख्छ ।2/3 दिन दिन भयो । महिले के गर्दा होला । हस्पिटल जाउ सादन छैन हिडेर जाने अवस्था छैन । यस्तो अबस्थामा म के गर्न सक्छु । के गरम सहि सल्लाह सुझाव दिनुन डाक्टर साप ???

Replies to question

Post Reply

कुन ठाउमा हुनुहुन्छ? साह्रै दुखेको भए एकपटक अस्पताल गएर परिक्षण गराउदा राम्रो हुन्छ! एकपटक ब्लड प्रेसर पनि चेक गराउनुहोला! ऐले नासारोग विशेसज्ञसंग अनलाइनमा परामर्श लिएर आफ्नो समस्या राख्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel/

Answered on 13/6/20

Post your Reply

Press Here to type in नेपाली ➤