Asked by Anonymous User ,40 years
on 13/6/20
मेरो दाहिने हातको कुइनामाथि दुइ औलाले छाम्दा सानो र साह्रो गिर्खा जस्तो अनुभव हुन्छ , बिगत ४/५ दिनदेखि छाम्दा यो हटेको छैन , यो बाहिरबाट देखिन्न ,तर दुइ औलाको बिचमा दबाउदा मात्र अनुभव हुन्छ ,एक औलाले भित्र दबाउदा पनि दुख्दैन, के होला यो ?