Asked by Anonymous User ,4 years

on 14/6/20

हेलो डाक्टर नमस्ते ! मेरो घाटी बिगत 3 महिना देखि चिलाउने गरेको छ सानो सानो रातो खटिरा पनि आको छ ! कुनै कुनै बेला एकदम चिलाउछ ( mainly right side) !हाचियु गर्दा चाही चिलाउछ र घाटी मा भएको फोका प्रष्ट देखिन्छ , दुख्न चाही दुख्दैन !घाटिमा छाम्दा केइ छैन गिड्का हरु!medical मा देखाउदा acid को कारण ले येस्तो भको भन्नु भयो ,एक हप्ता जति ac lock र alora 10 खायेको अनि बिहान बेलुका बेटाडिन ले गगल गर्दा नि ठिक भएन ! Plz suggest some medicine age 24 female

Replies to question

Post Reply

यस्तो समस्या एलर्जीले गर्दा हुन सक्छ! कुन कुरा खादा बढी बल्झिने हुन्छा ख्याल गरेर त्यो कुराबाट सकेसम्म टाढा बस्दा राम्रो हुन्छ ! त्यो एलर्जीको औसधी बढी भएको भेलामा राती सुत्ने बेला खान सकिन्छ केहि दिनको लागि! राम्रो चै ऐले कुन खानेकुरा वा धुवा धुलो के ले गर्दा बढ्छ त्यो ख्याल गरेर त्यो भन्दा टाढा बस्नुहोला!

Answered on 15/6/20

Post your Reply

Press Here to type in नेपाली ➤