Asked by Anonymous User ,27 years

on 17/6/20

हेल्लो सर म 25 बर्ष को भय मलाई धेरै पहिल देखि नै नुहाउने बित्तिकै 10मिनेट जति एक्दमै चिलाउछ तर कुनै डाबर देखिदैन एलर्जी हुन्छ।जुनसुकै पानीबाट पनि यस्तो हुन्छ।तातो पानीमा भने नुहाउने गर्दीन खास के होला बताइदिनुस न ।

Replies to question

Post Reply

thanks sir

Answered on 18/6/20

साबुन, स्याम्फु आदिको एलर्जी हुन सक्छ! एकपटक त्यो परिवर्तन गरेर हेर्न सक्नुहुन्छ! छालारोगको डाक्टरसंग विस्तृत रुपमा थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-vikash-paudel/

Answered on 17/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters