Asked by Anonymous User ,32 years

on 19/6/20

मेरो श्रीमतीको २०७६ साल मंसिस १ गते अन्तिम मिन्सुरेसन भएको र हाल गर्भवती अवस्थामा हुनुहुन्छ खुट्टाहरू सुन्निएको छ भने हात केही कम सुन्निएको छ ? के कारणले होला? कृपया सुझाव दिनुहोला ।

Replies to question

Post Reply

ब्लड प्रेसर के छ नाप्नुहोला! गर्भवती अवस्थामा केहि खुट्टा सुन्निने भएपनि ब्लड प्रेसर बढेमा, पिसाब कम मात्रामा भएमा वा अन्य केहि समस्या आएमा जाच गराउनुपर्ने हुन सक्छ! साह्रै गाह्रो भएको बाहे एकपटक नजिकैको अस्पताल जानुहोला! प्रसुति रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 20/6/20

Post your Reply

Press Here to type in नेपाली ➤