Asked by Anonymous User ,27 years

on 28/3/18

हाम्रो unsafe relation vako thiyo फाल्गुन २५-२०७४ अनि त्यस्को करिब ७/८ घन्टा पछि औषधि पनि प्रयोग गरेको थियेउ। अनि उस्को महिनवारी पनि फाल्गुन को १ भयो तर त्यो उस्को फाल्गुन को ६/७ गते तिर हुनु पर्ने थियो । अनि अहिले फल्गुन्को ११ गते देखि bleeding भाको आज सम्म रोकियेको छैन ।के यो के कारन ले भको होला ।अनि के यो गर्भधारण को लछ्न होकि अरु नै के होला ?यो कुराले धेरै तनाब भैराको छ ।plz यसको अलि छिटो समाधान बताइ दिनु होला।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद! गर्भधारण भएको यकिन हो कि नाइँ भनेर पिसाबको जाच गरेर गर्न सकिन्छ ! नजिकैको अस्पतालमा वा औसधी पसलमा Urine Pregnancy kit प्रयोग गरेर जाच गर्नुहोला! रगत धेरै नै बगेमा पेटको भिडियो एक्स रे र अन्य रगतको जाचाहरु पनि आवश्यक पर्न सक्छ ! त्यसो भएको छ भने चै नजिकेको अस्पतालमा गएर चिकित्सकलाई भेटी परिक्षण गर्नुहोला! शिघ्र स्वास्थ्यलाभको कामना!

Answered on 29/3/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

21 hours, 39 minutes ago

I have too much on my foot?