Asked by prakash mishra

on 25/6/20

नमस्कार ।मेरो आमा 60 बर्ष पुग्नु भो उहाको देब्रेहातका अ्मलाहारु बिहान उठ्दा राम्रोसग खुल्दैन भित्रनै केले बाधेको जसरि अट्किन्छ र धेरै बेरपछि बल्ल खुल्छ के भाको होला???

Replies to question

Post Reply

Rheumatoid arthritis भन्ने समस्याले यस्तो हुन सक्छ! एकपटक सबै परिक्षण गरेर यकिन भन्न सकिन्छा! नजिकैको अस्पतालमा हाडजोर्नीको डाक्टरसंग सम्पर्क राख्नुहोला! ऐले अनलाइनबाट थप जानकारी लिन चाहानुहुन्छ भने हाडजोर्नीको डाक्टरसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal/

Answered on 26/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters