Asked by Shrawan Bomjan

on 26/6/20

केही दिन अगाडि मेरो कान चिलाएकोले गर्दा मैले रुईवाला सिन्काले कोट्याउएको थिएँ। हिजोबाट अचानक पातलो पानी बगेको छ। र कान निकै दुखिरहेको छ। अहिले सवारीसाधनको समस्याको कारण अस्पताल पुग्न सकेको छैन। यस विषयमा सल्लाह दिनुस् त। केही समय आराम गर्दा ठिक होला कि अस्पताल नै जानुपर्ला ? वा घरमै रहेर कुनै औषधि प्रयोग गर्न सकिएला। धन्यवाद!

Replies to question

Post Reply

एकपटक कान हेरेर के भएको रैछ यकिन गर्नपाए सजिलो हुन्थ्यो! नाक कान रोग डाक्टरसंग अनलाइन परामार्श लिएर आफ्नो सामस्या विस्तृतमा राख्नको लागि यो लिंकमा जानुहोला: 'https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari/

Answered on 26/6/20

Post your Reply

Press Here to type in नेपाली ➤