Asked by VIKAS Khatiwada
on 28/6/20
निन्द्रा कम लाग्छ सायद लक डाउन ले गर्दा हुन सक्छ के गर्दा राम्रो होला।
Asked by VIKAS Khatiwada
on 28/6/20
निन्द्रा कम लाग्छ सायद लक डाउन ले गर्दा हुन सक्छ के गर्दा राम्रो होला।
ऐलेको समयको प्रभावले पनि हुन सक्छ! सामाजिक संजाल र मोबाइल भन्दा पनि परिवारसंग धेरै समय विताउनुहोला! योगा व्यायामहरु गर्नुहोला! आफ्नो निन्द्रामा सुधार ल्याउनेबारे थप कुराहरु जान्नको लागि यो लिंकमा गएर लेख पढ्नुहोला; https://www.hamrodoctor.com/article/sleep-problems/
Asked by Anonymous User ,30 years
4 days, 16 hours ago
Asked by Anonymous User ,30 years
4 days, 16 hours ago