Asked by Mahadev Dhakal
on 30/6/20
डाक्टर सर मेरो छोरा अहिले 17 महिना भयो उसको कान बाहिर हेर्दा राम्रो देखिन्छ तर कान भित्र पत्थर जस्तो सानो मास को दाना जत्रो देखिन्छ र दुबै कान भित्र छ अस्पताल जान पनि नजिक छैन एक ठाउँमा देखाको त्यति राम्रो सङ्ग हेरिदिएन कान भित्र को घाऊ नै नदेखि एउटा कान मा हाल्ने औषधी दिएको थियो ठिक भएन ( zoxan ) eye/ear drops लेखेको छ कान पनि धेरै चिलाउने रहिछ। फोटो खिचेर पठाउन को लागि क्यामेरा ले देख्ने ठाउँमा घाउ छैन कान पनि सुख्खा छ। के गर्दा ठिक होला डाक्टर सर। कुन medicine प्रयोग गर्न सकिन्छ सर हजुर ले भन्दिनुभयो भशहर