Asked by Anonymous User

on 1/7/20

क़रीब २० दिन अगाड़ी साइकलबाट लड़ेको ,सुन्निएको थियन pain चाई थियो । दुखिराको छ । x-ray गराको कही भाचीयको छैन । १ हप्ता सम्म painkiller खाए, DFO जेल लगाईराको छु pain छ अहिलेपनी। दुखाई चाई radius ulna हड्डी भाको दाहिने हातमा हो । यो के लिगामेन्ट tear हो ? प्लास्टर गर्नुपर्छ ?

Replies to question

Post Reply

एकपटक एक्स रे नहेरी यकिन भन्न सकिन्न! डाक्टरलाइ देखाएर त्यस्तो केहि छैन भन्नुभएको भए नहोला! आराम गर्नुहोला, पुरै सन्चो हुन केहि समय लाग्न सक्छ! हाम्रोडाक्टर मार्फत एकपटक हाडजोर्नीको डाक्टरसंग थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/bones-and-joint-consultation/

Answered on 2/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters