Asked by Anonymous User

on 1/7/20

I m 29 years old female and 16 months lactating mother and cesarean delivery... मेरो left side को hand and chest pain हुनाले ECO , TMT गरेको report Normal छ तर मुटुको धडकन चाही above 90 nai हुन्छ । यस्तो हुनुको कारण के होला?

Replies to question

Post Reply

डाक्टरले सबै नर्मल नै छ भन्नुभएको भए खासै आत्तिनु नपर्ला! एकपटक आफ्नो रिपोर्ट सहित मुटुरोगको डाक्टर संग अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-kamal-lamasal/

Answered on 1/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters