Asked by Tulsi Raut
on 3/7/20
मेरो दुबै कान केही दिनदेखि डम्म भएर बन्द भएको जस्तो लाग्छ दुखेको छैन एकहप्ता अघि nowax भन्ने औषधि ४-५ दिन हालेको थियँ कान भित्र कच्याक क्क्च्याक आवाज आएकोले हालेको।अहिले चाहिँ बन्द भएको जस्तो लाग्छ के गर्दा ठिक होला?
Wax (कानेगुजी) ले पनि हुन सक्छ! एकपटक कानको जाच नगरी यहि हो भएको भन्न अलिक गाह्रो हुन्छ! समस्या नै भएको भए एकपटक नजिकैको अस्पताल गएर कानको परिक्षण गरेर सोहीअनुसार गर्नुहोला!
Asked by Kalpana Shah
52 minutes ago
i have a swelling in my rt ankle can it be due to kidney disease?