Asked by Anonymous User ,33 years
on 6/7/20
सर नमस्ते ! मैले चुरोट छोडेको महिनौ भैसक्यो तर छाती अफ्ठेरो हुने अनि कालो कफ आउने गर्छ ! यो के कारणले होला ? अलि अलि रगत को तन्तु जस्तो नि आउछ तर रगत नै चाहि होइन ! किन यस्तो भएको ,भनिदिनु भए निकै खुशी हुनि थिए |ळक्डाउन ले अस्पाताल जानु पाएको छैन !