Asked by ईश्वर शाही ठकुरी

on 8/7/20

helo Doctor नमस्कार मेरो उमेर ४५ वर्षको भयो मेरो घुडा दुख्न लागेको यस्तै दुइ महिना जति भयो सुरुमै मैले हाडजोर्नी डक्टर मोहन सिंह संग देखाए जो वहा बुटवलको जेनिष अस्पतालमा कार्यरत हुनुहुन्छ वाहाले भने बमोजिम एक्सरे गरे रगत चेक गराए युरिकएसिड ७.२ मात्र थियो र अरु सबै नरमल नै छ ! वाहाले तपाईलको युरिकएसिड बढेको छ एकहप्ताको औसधि दिन्छु त्यो खानुस त्यसपछी आउने सलहा दिनुभयो तर मेरो घुडा दुख्न मा केही परिबर्तन भएन र फेरी गए चेक गराउन वहा ले सुइ लगाई दिनुभयो तर पनि दुख्न छाडेन !म डक्टर मोहन को मा नजाने बिचार गरे अव के गर्दा मेरो घुडा ठिक होला यसका लागी राम्रो सलहा दिए आऋारी हुवे थिए !!

Replies to question

Post Reply

एकपटक आफ्नो पुरानो रिपोर्ट सबै हेर्नापाए यो गर्नु भन्ने सल्लाह दिन सजिलो हुन्थ्यो! त्यसको लागि यो लिंकमा गैर हाडजोर्नीको डाक्टरसंग आफ्नो समस्या राख्नुहोला; https://www.hamrodoctor.com/doctor/dr-santosh-kumar-bashyal/

Answered on 9/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters