Asked by Anonymous User

on 12/7/20

चुरोट छोड्न के कस्तो खालको औशधि प्रयोग गर्दा राम्रो हुन्छ होला जानकारि पाउ न

Replies to question

Post Reply

चुरोट छोड्न सुरुमा आफुमा दृढ आत्मविश्वास हुन जरुरी छ! चुरोटको विकल्प र लत छुटाउने विभिन्न तरिकाहरु छन्! सुरुमा कम हानीकारक र लत छुटाउने substitute हरु प्रयोग गर्दै छोड्न नि सक्नुहुन्छ! एकापटक अनलाइनमा डाक्टरसंग प्राइभेट च्याटमा सल्लाह र जानकारी लिन चाहानुहुन्छ भने यो लिंकमा गएर आफ्नो समस्या राख्न सक्नुहुन्छ: https://www.hamrodoctor.com/consult/general

Answered on 12/7/20

Post your Reply

Press Here to type in नेपाली ➤