Asked by Anonymous User

on 14/7/20

मेरो दिदी(३३ बर्ष) को नाकबाट नुनिलो स्वादको पातलो पानी बग्ने गरेको छ दिनमा पनि रातमा पनि एकछिन आउने एकछिन रोकिने गरेको छ काठमाडौ बाहिर भएकोले गर्दा अस्पताल जान सकिएको छैन यसको उपचार के होला?

Replies to question

Post Reply

मनतातो पानीको बाफ लिएर केहि समय हेर्नुहोस भन्नुहोला!

Answered on 18/7/20

एक हप्ता जति भयो यस्तो भएको,अरु समस्या केही छैन पानी चाहिँ धेरै नै बग्छ उहाँले अहिले अनलाइन परामर्श लिन सक्ने ठाउँमा हुनुहुन्न।

Answered on 16/7/20

एलर्जीले यस्तो हुन सक्छ ! पहिलेदेखि हुन्थ्यो कि भर्खर हो भएको? अरु केहि समस्या छ? एकपटक नाक रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang/

Answered on 15/7/20

Post your Reply

Press Here to type in नेपाली ➤