Asked by Naresh Karki ,30 years
on 14/7/20
मेराे ६५ बर्षकाे बुबा खेती गर्नुहुन्छ । २ दिनअघि उहाँ सुतेर बिहान उठ्दा उहाँको दाहिने कम्मरकाे हड्डि झ्वाट्ट हल्का दुखेकाे भन्नुभयाे अहिले झन् झन् दुखाइ बढ्दै गयाे । र हिजाेबाट साेहि दायाँ खुट्टाकाे घुँडा दुख्न थालेकाे छ । पेन किलरले समेत कम हुदैन पहिले त्यसरि दुख्ने गरेकाे थियन । बरु बिस्ताराे हिडडुल गर्दा हल्का हुन्छ बस्दा भने सहनै गाराे हुनेगरी दुख्छ के गर्नु ? अरु कतै दुखाइ छैन, सल्लाह दिनुुहुुन अनुराेध छ ।