Asked by Naresh Karki ,30 years

on 14/7/20

मेराे ६५ बर्षकाे बुबा खेती गर्नुहुन्छ । २ दिनअघि उहाँ सुतेर बिहान उठ्दा उहाँको दाहिने कम्मरकाे हड्डि झ्वाट्ट हल्का दुखेकाे भन्नुभयाे अहिले झन् झन् दुखाइ बढ्दै गयाे । र हिजाेबाट साेहि दायाँ खुट्टाकाे घुँडा दुख्न थालेकाे छ । पेन किलरले समेत कम हुदैन पहिले त्यसरि दुख्ने गरेकाे थियन । बरु बिस्ताराे हिडडुल गर्दा हल्का हुन्छ बस्दा भने सहनै गाराे हुनेगरी दुख्छ के गर्नु ? अरु कतै दुखाइ छैन, सल्लाह दिनुुहुुन अनुराेध छ ।

Replies to question

Post Reply

एकपटक परिक्षण गरेर हेरेर आवश्यक परेमा एक्स रे गर्नपर्ने पनि हुन सक्छ! साह्रै गाह्रै भैरहेको भए नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 15/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters