Asked by Anil Sunar ,27 years

on 15/7/20

नमस्कार म 25 बर्सको भए मलाई बिहान उठ्दा र कहिलेकाहीँ दिउसो प्राय दिउँसो पनि एक्दम लेजी र शरिरमा ईनर्जी नभएको जस्तो हुन्छ म कुनै पनि औषधि प्रयोग गर्ने गरेको छैन, महिले अश्वगन्ध प्रयोग गर्दा के कस्तो हुन्छ होला??

Replies to question

Post Reply

ठिक मात्रामा खानुहोस, नहोला!

Answered on 18/7/20

kunai side effects tw hunna hola ne hai khas?? thanks sir

Answered on 16/7/20

आयुर्वेदिक डाक्टरसंग परामर्श गरेर लिन राम्रो हुन्छा एकपटक! साह्रै गाह्रो भएको भए बन्द खुलेपछि एकपटक अस्पताल गएर परिक्षण पनि गराउन सक्नुहुन्छ!

Answered on 15/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters