Asked by Anonymous User ,25 years

on 17/7/20

सर मेरो कानको जालि फुटेको छ कान नि माजाले सुन्दिन । आज भन्दा ४ बर्ष अगाडि डक्टरलाई देखाउदा अपरेशन गर्नुपछ २ बर्ष पछाडि भन्नुभएको थियो। अनि सबैले डर देखाउछन गाउमा पनि कानको अपरेशन गर्नु खतरा हुन्छ भनेर .. १ कानको अपरेशन गर्दा खतरा हुन्छ ?? २ कानको अपरेशन गरेपछि कान मजाले सुनिन्छ ? ३ नेपालको उत्कृट कानको उपचार कहा गरिनछ ??

Replies to question

Post Reply

कान माजाले सुन्दिन र कान पनि पाकिरहन्छ ६ month ,1 year ma १चोटि तेति नै हो समस्या

Answered on 18/7/20

कानको के समस्या हो थाहा पाउनपाए सल्लाह दिन सजिलो हुन्थ्यो! १. खतरा भन्नाले जुनसुकै अपरेसनमा पनि थोरै रिस्क त हुन्छा नै, आवश्यकता अनुसार गर्नैपरेमा , नगरे त्यो भन्दा भादी खतरा २, हुने भएमा अपरेसन गर्ने हो! ३. तपाइको कुन समस्या हो यकिन भएपछी मात्र त्यो भन्न सकिन्छा! कुनै पनि ठुलो अस्पताल, टिचिङ्ग अस्पताल वा मेडिकल कलेजहरुमा कानको उपचार हुन्छ! एकपटक कान रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो पुरानो रिपोर्टको फोटो सहित परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/ent-consultation

Answered on 18/7/20

Post your Reply

Press Here to type in नेपाली ➤