Asked by Hem Shrestha ,36 years

on 30/1/18

जाडो याममा दही र केरा खानु कतिको उपयुक्त होला ।

Replies to question

Post Reply

दही र केरा जस्ता खानेकुरा लाई चिसो परिकारका रुपमा हेरिन्छ । बिहान बेलुका सकेसम्म नखानु नै राम्रो हुन्छ तर दिउसो चाही मज्जाले खानु सकिन्छ ।

Answered on 30/1/18

Post your Reply

Press Here to type in नेपाली ➤