Asked by Anonymous User ,27 years

on 29/3/18

के औषधि को प्रयोगले काम गर्दैन हो? Econe को प्रयोग नि हाम्रो सम्बन्ध भएको समयबात छिट्टै नै भयको थियो।के यो परिक्षा बिना नै केही भन्न सकिने छ कि नाइ?

Replies to question

Post Reply

परिवार नियोजनको साधन प्रयोग नगरेर इकोनलाई त्यसरी प्रयोग गर्दा धेरै नकारात्मक असरहरू देखिने गर्छ ! धेरै रगत बग्ने आदि हुन सक्छ ! इकोन पर्योगका आफ्नै बेफाइदाहरु छन्! एकपटक भिडियो एक्सरे गरेपछि अवस्था के छ थाहा हुन्छ! त्यो परिक्षण गराउनुहोला! धन्यबाद!

Answered on 30/3/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

21 hours, 41 minutes ago

I have too much on my foot?