Asked by Anonymous User

on 18/7/20

stool is not clear in each and every day it comes ine time in 3 days it's been long time how to solve it?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

मुख्यतः खानपीनको समस्याले हुन सक्छ । पानी र सागपात प्रसस्त खानुपर्नेहुन्छ । यसलाई functional constipation भनिन्छ । लामो समयसम्म यस्तो भएको छ भने कैलेकही थाइराइडको समस्याले हुन सक्छ एकपटक परिक्षण गर्दा राम्रो । तपाइँ लाई पायक पर्ने नजिकै कुनै अस्पतालमा गएर परिक्षण गराउनुभए हुन्छ।

Answered on 20/7/20

thanks Dr Adhikari for your answer i don't have any pain while in washroom but there is never stool in every days so is there is any relation between Thairoid and this? and dr mensoin your hospital name i ll come over there and ll discuss more. thanks regards sudip

Answered on 19/7/20
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

पानी र सागपात बढी खानुहोला। जन्क फुड कम खानुहोला । साह्रै भएमा Syp Lactulose भन्ने औषधि १० एम एल दीनको एकपटक राती सुत्ने बेलामा एक हप्ता खान सक्नुहुन्छ । लामो समयदेखीको समस्या हो भने एकपटक थाइराइडको जाँच पनि गराउनुहोला।

Answered on 19/7/20

Post your Reply

Press Here to type in नेपाली ➤