Asked by Anonymous User ,37 years

on 18/7/20

mero jado ko khutta dherai chiso ani garmi ma ranana tato huncha kina hola???

Replies to question

Post Reply

मौसमको कारण ले नि त्यस्तो भएको हुन सक्छ! खासै आत्तिनु नपर्ला! एकपटक सबै अस्पतालहरु राम्रो संग खुलेपछि केहि रगतको जाचहरु अस्पताल गएर चिकित्सकको सल्लाहमा गराउनुहोला!

Answered on 20/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters