Asked by Anonymous User ,27 years

on 19/7/20

Throat मा खकार बस्ने, आ गरेर हेर्दा हल्का रातो खटिरा जस्तो देखिन्छ, अलि अलि बेला बेलामा दुखेको/रमरम गरेजस्तो/च्वास च्वास गरे जस्तो हुन्छ, बेला बेलामा एक साइड टाउको पनि दुख्छ। यस्तो भयको चै तीन महिना जति हुन लाग्यो। अरु कुनै symptoms देखिएको छैन। यसको समाधान के हुन सक्छ?

Replies to question

Post Reply

एकपटक परिक्षण गर्नपाए वा फोटो हेर्नापाए के हो भनेर यकिन भन्न सकिन्थ्यो! नाक कान रोगको डाक्टर संग अनलाइन परामर्श गर्नको निम्ति यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/ent-consultation

Answered on 20/7/20

Post your Reply

Press Here to type in नेपाली ➤