Asked by Anonymous User

on 20/7/20

namaste doctors. malai nasal polyps vako 6/7 months vayo, ahile drop halera kaam chalairako chu. operation garnu lai k kati lagxa vani dinu vaye hunthyo. ani operation garda kehi risk huncha ki hudaina tyo ni vani dinuna.

Replies to question

Post Reply

अपरेसनको खर्च अस्पताल हेरेर हुन्छ! सरकारी र मेडिकल कलेजहरुमा सस्तो पर्छ! हरेक अपरेसन गर्दा केहि रिस्क र जटीलता आउन सक्छन! तर गर्दा भन्दा नगर्दा हानी हुने भएपछी गर्नुनै राम्रो हुन्छा! एकपटक नाक कान रोगको डाक्टरसंग अनलाइन परामर्श लिएर आफ्नो समस्या विस्तृतमा राख्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/ent-consultation/

Answered on 20/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters