Asked by gyanu kumar salami ,32 years

on 23/7/20

मेरो आमा ४९ बर्श को हुनुहुन्छ उहको तल्लो पेट दुख्ने पोल्ने अनि आन्द्रा चल्ने र छाती पोल्ने हुन्छ साथै रुने हस्ने पनि हुन्छ पहिले तीन पटक गर्भपत गरेको त्यसैले पाठेघरमा गाउले हो कि भन्ने लागेको छ भिडियो एक्सरे गर्दा देखिएन सुर्खेतमा धेरै ठाउँ देखाको नत रोग पत्ता लागो नत ठीक नै भयो

Replies to question

Post Reply

एकपटक कुनै अस्पताल गएर प्रत्यक्ष चिकित्सकलाइ भेटेर विस्तृत रुपमा जाच र परिक्षण गराउनु राम्रो हुन्छ! बन्द खुलेपछि वा अवस्था अलि सामान्य भएपछि गएर परिक्षण गराउनुहोला!

Answered on 23/7/20

Post your Reply

Press Here to type in नेपाली ➤