Asked by koolav ,32 years
on 25/7/20
डा साब मेराे विगत ७ दिन देखि टाउकाेकाे तालु झमझमाउछ र म बिजि हुदा फिल हुन्न तर खालि हुदा फिल हुन्छ अनि बेला बेला मा तर्सिने गर्छु साथै घाेँडा भन्दा तल खुर्सानिले पाेलेकाे जस्ताे फिल हुन्छ। ३ महिना अगाडि मेराे रगतमा क्यालसियम काे कमि र युरिक एसिड देखिएथ्याे जुन ओेेषधि ले ठिक भथ्याे।