Asked by Anonymous User ,20 years

on 25/7/20

नमस्कार । मेरो घाँटीको दायाँ पट्टि कानको पछाडि तल तिर एउटा गिर्खा थियो अहिले उक्त गिर्खाहरु ३ वटा जति भएको छ । बाहिर बाट पनि देखिन्छ अहिले खासै दुखाई छैन तर अप्ठेरो महसुस हुन्छ । लकडाउनमा यत्ति कै रहे । मलाई रुघा र हाच्छ्यु पनि निरन्तर जसो आइराख्ने गर्दछ । यसको लागि कता देखाउँदा ठिक होला । कृपया उत्तर पाए आभारी हुने थिए ।

Replies to question

Post Reply

कहिलेकाही घांटीको इन्फेक्सनले गर्दा गिर्खाहरु बढ्ने गर्छ, जुन एक किसिमको ग्रन्थी हो! त्यसलाई मेडिकल भाषामा Lymph node भनिन्छ! धेरै जस्तो अवस्थामा रुघाखोकी सन्चो भएपछि त्यो आफै हराएर जान्छ! यदि लामो समयसम्म नि ठिक भएन भने अरु कारणहरु नि हुन सक्छन र त्यसको लागि एकपटक अस्पताल गएर परिक्षण गराउदा राम्रो!

Answered on 27/7/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters