Asked by Anonymous User

on 29/7/20

नमस्ते डाक्टर । मेरो बिहे भएको एक बर्ष भयो तर बच्चा हुन सकिराको छैन । के कारणले गर्दा होला । केही सल्ला दिनु हुन्छ कि ।

Replies to question

Post Reply

बच्चा नहुने कारण धेरै हुन्छन! श्रीमान् र श्रीमती दुबैको विस्तृतरुपमा जाच गरेर मात्र यो कारण ले भन्न सकिन्छ र सोहीअनुसार उपचार गर्नुपर्ने हुन्छ! एकपटक अनलाइनमा आफ्नो समस्या राखेर परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-swasti-sharma1/

Answered on 30/7/20

Post your Reply

Press Here to type in नेपाली ➤