Asked by Anonymous User
on 31/7/20
सर मेरो उभिदा दुबई खुट्टाको कुर्कुचा देखि घुडा सम्म्न पछाडि को भाग दुक्छ खुर्सानी ले पोलेको जस्तो हुन्छ नर्मल हिंड्दा कुर्कुचा अलि अलि दुक्छ धेरै बेर उभिन सकिदिन कम्मर पनि अलि अलि दुक्छ आराम गरको बेला अलि कम हुन्छ पिडुला दुखी रहन्छ के भएको होला