Asked by Anonymous User

on 2/8/20

डाक्टर साब नमस्कार ... मेरो समस्या भनेको बिगत 4 महीना देखि मेरो नाक बन्द हुने समस्या देखा पर्यो तेस्पछी महिले हस्पितटलमा गयेर ENT DOCTOR सङ चेक गरे चेक गरदा मलाइ DNS & NOSAL POLYP भको भन्नुभयो । SURGERY गर्नुपर्छ भन्नुभयेको थियोे ।त्यो बेला तत्काल SURGERY गर्न डाक्टर मन्नु भयेन । SPRAY र DROP दिनु भयो त्यो SPRAY राख्दा मात्र श्वास फेर्न सजिलो हुन्छ नत्र एकदम गर्हो हुन्छ अनी HOT WATER को बाफ पनि लिइ रहेको छु तेसले हल्का श्वास फेर्न सजिलो भइ रहेको छ ।मलाई SURGERY गर्न कहाँ र कति लाग्छ कृपया बताइ दिनु भए आभार हुने थिए । अनी यो बेलामा SUGERY गर्छ कि गर्दैन हसपीटलमा?

Replies to question

Post Reply

तपाइँ कता हुनुहुहुन्छ र कता देखानुभएको थियो? लक्षण हेरेर गर्नैपर्ने देखिए गर्न सकिन्छा अपरेसन! मेडिकल कलेजहरु र सरकारी अस्पताल जस्तै बिर, टिचिंग र पाटनमा अलि सस्तो र राम्रो पनि हुन्छ! ऐले नाक कान रोगको डाक्टरसंग थापा परामर्श लिएर आफ्नो समस्या अनलाइनमा राखेर थप जानकारी लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/ent-consultation

Answered on 3/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters