Asked by Anonymous User ,30 years

on 2/8/20

डाक्टरसाव मेरो श्रीमतिको थाइराडको क्यान्सर भएर अप्रेशन भएको हो र क्याल्सियम र थाइराइडको नियमित औषधी सेवन गरिराख्नु पर्छ । यस्तो बिरामीले गर्भवति हुन मिल्छ वा मिल्दैन ? क्याल्सियम कमि भएर हात खुट्टा बाउडिने समस्या भैराख्छ । यस बारेमा जानकारी पिपिज

Replies to question

Post Reply

गर्भवतीको तयारी गर्नुअगादॆ थाइराइड, क्याल्सियम लगायतसबैको शरिरमा मात्र नर्मल हुन जरुरी छ! त्यसको लागि एकपटक सबै परिक्षण गर्नुपर्ने हुन्छा! आफुले देखाई रहेको डाक्टरलाइ देखाएर एकपाक सल्लाह लिनुहोला! आफ्नू पुरानो रिपोर्ट सहित एकपटक अनलाइनमा परामर्श लिन चाहानुहुन्छा भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/sugar-thyroid-heart

Answered on 3/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters