Asked by Laxmi Bist

on 8/8/20

म २७ बर्षिय महिला, हामी बच्चा बनाउन खोजिरहेका छौ, तर अहिले सम्म गर्भ बसेको थिएन तर अहिले मेरो महिनावारी अषाढ ३ गते को हो, म अाजको दिन साउन २४ गते सम्म महिनावारी भएको छैन साथै अाजै मैले किटबाट प्रगनेन्सी टेष्ट गरेको तर नेगेटिभ दिखायो । गर्भ रहने सम्भावना कति को रहन्छ ।

Replies to question

Post Reply

फेरी एकपटक दोहोराएर परिक्षण गर्नुहोला! कता हुनुहुन्छ? भिडियो एक्स रे गर्नपाए चै यकिन भन्न सकिन्थ्यो! स्त्री रोग डाक्टरसंग अन्य थप कुराहरु सोध्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/women-health

Answered on 8/8/20

Post your Reply

Press Here to type in नेपाली ➤