Asked by HD Support Team

on 14/9/18

मेरो बहिनिको १ महिना गर्बम रहेको बचा अस्ती २५ गते पानी बोक्ना ले ब्लड मर्फत बचा खसन पुगो र अहिले समा ब्लड गैरहेको छ, अहिले सम आउसदी पनि खाको छैन, अब उसलाई शरिरिक रुप्मा कसरी हेरचाह गर्न सकिन्छ उस्लाई अब खाने कुरा मा के के खानु पर्छ केहि सुझाब दिनु होला । Thank you !

Replies to question

Post Reply

प्रश्नको लागि धन्यबाद! रगत बगीरहेको छ भने एकपटक प्रशुती रोग विशेसज्ञको सल्लाहमा सबै भाग निस्केको छ कि छैन भनेर हेर्न भिडियो एक्स रे गर्न आवश्यक पर्ने हुन सक्छ ! आगामी दीनमा यस्तो हुन रोक्न किन भएको कारण अनि खोज्नुपर्ने हुन्छ! त्यसैले एकपटक प्रसुति विशेसग्यलाई नै देखाएर सल्लाह लिनुहोला! साथै रगत धेरै बगेमा शरीरमा रगतको मात्रा पनि हेर्न पर्ने हुनसक्छ! खानेकुरामा पोषिलो खानेकुरा जस्तै सागपात, फलफुल, माछामासु आदि खानुहोला! हाम्रो डाक्टर मार्फत प्रसुति रोग विसेसग्य संग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 15/9/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

17 hours, 57 minutes ago

I have too much on my foot?