Asked by Anonymous User ,35 years

on 9/8/20

विरामीको नामः दिलकुमारी शर्मा लक्षणः विगत केहि वर्ष देखि यौनीबाट उच्च रक्त श्राप हुने जुन सामान्य महिनावारी हुने भन्दा पनि बढी साथै उमेरको हिसाबले पनि महिनावरीको अविध नाघि सकेको । हालको उमेर ५१

Replies to question

Post Reply

यस्तो समस्याको विस्तृत जाचहरु जस्तै भिडियो एक्सरे, पाठेघरको मुखको जाच आदि आवश्यक पर्छ! एकपटक स्त्री रोगको डाक्टरलाइ भेटेर विस्तृतमा परिक्षण गराउदा राम्रो हुन्छा! ऐले अनलाइनमार्फत डाक्टर संग परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 10/8/20

Post your Reply

Press Here to type in नेपाली ➤